• Request a Aricle

Nepali essay

समयको महत्त्व निबन्ध नेपालीमा | essay on time in nepali, समयको महत्त्व, you might like, post a comment, contact form.

The Cognition Land

  • _Multi DropDown
  • __DropDown 1
  • __DropDown 2
  • __DropDown 3
  • Documentation

निबन्ध: समयको महत्त्व | Essay On Importance Of Time In Nepali

 समयको महत्त्व.

समय निरन्तर बहिरहने अमूर्त गति हो। यो द्रुतगामी छ। समय अतीतबाट वर्तमान हुँदै भविष्यतिर प्रवाहमान भइरहेको छ। यसले मौका वा अवसरलाई बुझाउँछ। समय सेकेन्ड, मिनेट, घन्टा, दिन, रात, वर्ष हुँदै कुँदिरहेको छ। यो अनन्तदेखि अनन्ततातिर अखण्ड रूपमा अविभाज्य छ। यही अनन्तताभित्रको बिन्दुमा प्राणीहरू अस्तित्ववान् हुन्छन् र विलीन हुन्छन् । समय अति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। समयको महत्त्व भन्नाले समयको सदुपयोग र जीवनलाई समयको गतिसँग हिँडाउन सक्नु हो । जसले समयको मूल्य र महत्त्वलाई बुझ्न सक्छ त्यही मानिस नै अस्तित्ववान् हुन्छ। उसले नै सुन्दर भविष्यको निर्माण गर्न सक्छ र आफ्नो जीवनलाई सार्थक तुल्याउन सक्छ। अन्यथा समयको अँगालोमा अस्तित्वविहीन बन्न पुग्दछ। समय गतिवान् हुन्छ। भनिन्छ, समय आउँछ पर्खन्न, खोला बग्छ फर्कन्न। हुन पनि हो, यसलाई न रोक्न न फर्काउन नै सकिन्छ। तिनीहरूले मात्र समयको गतिलाई पक्रन सक्छन्, जसले समयको गतिमा आफूलाई हिँडाउन सक्छन्। समय निकै महत्त्वपूर्ण हुन्छ। समयको महत्त्व बुझ्नेले उत्कृष्ट कलाको सृजना गर्न सक्छ, वैज्ञानिक आविष्कार गर्न सक्छ, देश र जनताको लागि जीवन समर्पण गरेर युगायुगसम्म बाँच्न सक्छ। पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणको समयलाई बुझे र राष्ट्रनिर्माता बने, भानुभक्तले नेपाली भाषाको उत्थानको समयलाई बुझे र भानु बनी उदाए, मोतीराम मोती बनी चम्के, देवकोटा महाकवि बनी चम्किला किरण बर्साए तर समयको महत्त्व नबुझ्ने धर्तीको भार भई समयको चक्रभित्र निलिन पुग्दछ। समय अति बलवान् हुन्छ। यो प्राचीनताबाट आधुनिकतातिर लम्किरहेको हुन्छ। पुरानो पुस्ताले नयाँ पुस्ताको समयलाई बुझ्न सक्नुपर्छ। व्यक्ति, समाज र राष्ट्रले नै समयको गतिलाई पक्रन सक्नुपर्छ। हामीलाई भैरव अर्यालले भने मैं भोलिवादी प्रवृत्तिले गाँजेको छ। आज हुने कामलाई भोलि भोलि भनी पर साछौं। राजाको काम कहिले जाला घाम भन्ने प्रवृत्ति उच्च ओहोदामा बसेकाहरूको छ अनि कसरी देश र देशवासीको उन्नति र प्रगति हुन्छ ! आज अमेरिका, जापान, चीन आदि राष्ट्रहरूले समयको गतिलाई पछ्याए र विकासका शिखरतिर बढिरहेका छन्, तर हामी नेपालीहरूले समयको गतिलाई पछ्याउन सकेनौँ र पछि परिरहेका छौं । त्यसैले हामी अहिलेको २१ औं शताब्दीमा पनि ३०० वर्ष पछि छौँ र १७ औं शताब्दीतिर घस्रिरहेका छौं । यो नै हाम्रो दुर्भाग्य हो। जबसम्म देशमा समयको गतिलाई च्याप्प समात्न सक्ने चेतना आउँदैन तबसम्म हामी र हाम्रो देश उँभो लाग्ने छैन। यस क्षेत्रमा समय क्रान्तिको खाँचो छ। माध्यमिक नेपाली व्याकरण र अभिव्यक्ति | ३९७ समयको एक क्षण पनि निकै महत्त्वपूर्ण हुन्छ। एक क्षणको ढिलासुस्ती र लापर्बाहीले यात्रीको यात्रा छुट्न सक्छ, रोगीको ज्यान जान सक्छ, परीक्षार्थीको जाँच छुट्न सक्छ, परिश्रमीको मौका गुम्न सक्छ, कृषकको खेत बाँझो रहन सक्छ, उद्यमीको सारा काम चौपट हुन सक्छ र लाखौँलाख धनमालको क्षति हुन सक्छ। समय परिवर्तनशील छ। यो जीवन र प्रकतिको प्रवाहमय परिवर्तित गति हो। समयको महत्त्वलाई बुझ्न सकिएन भने हरेक उपलब्धिहरू फुत्किने छन् । बुद्धिमान् मानिसहरू भूतबाट शिक्षा लिई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको यथार्थमा उभिएका हुन्छन् । रात रहे अग्राख पलाउँछ भन्नेहरूले नै समयको महत्त्वलाई बुझेर नै सफलताको शिखरमा चढ्न सफल भएका हुन् । समयको महत्त्वलाई बुझेर अगाडि बढ्नु नै बुद्धिमानी हो। त्यसैले समयप्रतिको सचेतता नै सफलताको भयङ हो, जीवनको सार हो र कर्तव्यको पथ हो । समयको महत्त्वलाई बुझ्नु भनेको यथार्थवादी एवम् वस्तुवादी बन्नु हो र समयको सदुपयोग गर्नु हो।

Saksham Giri

Posted by Saksham Giri

You may like these posts, post a comment, social plugin, popular posts.

निबन्ध: समयको महत्त्व | Essay On Importance Of Time In Nepali

निबन्ध : विद्यार्थी जीवन र अनुशासन | विद्यार्थी जीवनमा अनुशासनको महत्व निबन्ध | Essay On Student Life and Discipline

Tropical Monsoon Climate: Location,Countries, Physical & Climatic Features ,Natural Vegetation & WildLife, And Socio-Economic Activities

Tropical Monsoon Climate: Location,Countries, Physical & Climatic Features ,Natural Vegetation & WildLife, And Socio-Economic Activities

  • Differences 1
  • Geography 4
  • Differences

निबन्ध :  मानव सभ्यताको संरक्षण | Essay On  Preservation of Human Civilization

निबन्ध : मानव सभ्यताको संरक्षण | Essay On Preservation of Human Civilization

Menu footer widget, contact form.

Please Enable javascript

essay on importance of time in nepali language

  • अहिले चर्चामा
  • #राष्ट्रिय स्वतन्त्र पार्टी
  • #प्रवासीको पत्र

समयको महत्व

प्रेरक प्रसङ्ग.

essay on importance of time in nepali language

लक्ष्मण श्रेष्ठ

सबै मानिसले समयलाई समान महत्व दिएको हुन्न । कसैले समयको सदुपयोग गर्दछन् भने कसैले फाल्तु काममा समयको दुरुपयोग गर्दछन्। कसैले समयको महत्व बुझेका हुन्छन्, कसैले बुझ्दैनन्। समयको कदमलाई छलेर छल्न सकिन्न। आफ्नो कदम अनुकूल बनाउन समयलाई बुझ्नुपर्दछ । पैसा र समय गलत ठाउँमा लगाउनुभयो भने कहिल्यै पनि प्रगतिपथमा वढ्न सकिन्न। आज तपाईंसँग समय, शक्ति र सामथ्र्य छ तर त्यो भोलि तपाईंसँग हुन्न । भोलि तपाईसँग न समय हुनेछ, न जवानी, न सामथ्र्य वा न पैसा ।  आजको समयलाई सही ठाउँमा लगानी गर्नु पर्दछ, भोलि समयको साँवा सहित व्याज पनि प्राप्त गर्न सकियोस् र समयको विकासका साथै तपाईंलाई मुनाफा पनि प्राप्त होस्। अहिलेको महत्वपूर्ण समय मोवाइल, ल्यापटप जस्ता ग्याजेटमा, विभिन्न गेममा र फेसबुक स्क्रोल गरी वा युट्युबमा झुन्डिएर समयको वास्ता गरिएन भने टिकटकमा भुलियो भने त्यसले भोलि क्षति मात्र दिन सक्छ। सफलताको कदम दोब्बर बनाउन समयलाई बुझ्नु पर्दछ । आजको यो समयलाई जोगाएर भविष्यमा प्रयोग गर्न सकिन्न। तसर्थ समयलाई सही ठाउँँमा लगानी गर्नु पर्दछ ताकि व्यक्ति, समाज र सभ्यताको विकासमा तपाईको योगदान धेर थोर सबै बेलामा पुगोस ।  

एक पटक एकजना विद्यार्थी आफूलाई अध्ययनमा आवश्यक पर्ने पुस्तक किन्न गए । उसलाई विश्व इतिहासको पुस्तक चाहिएको थियो। उसले सो पुस्तक खोज्न धेरै दुःख गरे । विभिन्न पुस्तक पसलमा पुगे। आसपासमा भएका सबै पसलमा पुस्तक खोजे। पुस्तक खोज्दा – खोज्दा उनी पुस्तक खोज्न छोड्ने मनसायमा पुगे । किनभने उनले धेरै पुस्तक पसलमा धेरै ठूलोे एरियामा आफूलाई चाहिने पुस्तक खोजि सकेका थिए  तर पाउन सकेनन् । उनलाई एकातिर पुस्तक नपाएको झोक थियो भने अर्कोतिर थकानले हैरान र लखतरान भएका थिए । उनी वीच बाटोमा एकछिन आराम गरेर बसे । एक्कासि उनको आँखा आफू बसेको सामुन्नेमा रहेको पुस्तक पसलमा पर्यो । उनले यो पुस्तक पसल अन्य पुस्तक पसलभन्दा अलि भिन्दै र फरक खालको देखे। अब यहींनेर पुस्तक पसल छ भने अन्तिम पल्ट कोसिस गरी हेरम न त भनेर त्यो पुस्तक पसलमा गए ।

 आखिरमा उसले आफूले लामो समय लगाएर सयौं पसलमा नपाएको उक्त विश्व इतिहासको पुस्तक भेटाए । पुस्तक लिएपछि काउन्टरमा बसेको मानिससँग उसले पुस्तकको मोल सोधे । काउन्टर क्लर्कले उक्त पुस्तकको मूल्य पचास सेन्ट भएको बताए । उनलाई त्यो पुस्तकको मूल्य अलि महँगो लाग्यो । उसले त्यो पुस्तकको मोल अलिकलि कम गरी ४८ सेन्ट गरिदिन अनुरोध गरे तर काउटरमा बस्ने क्लर्कले सो कुरा मानेनन् । पटकपटक अनुरोध गर्दा पनि उसले त्यो पुस्तक कम मूल्यमा नपाउने भयो । त्यसपछि उसले पसलेलाई त्यो पसलको मालिक वा साहूजीलाई बोलाइदिन कर गरे । पसलेले मालिकलाई बोलाउन नसकिने कुरा गर्यो तर धेरै करकर गरेकाले साहूजीलाई बोलाउन उसलाई करै लाग्यो । काउन्टर बोइले मालिकलाई बोलाइदियो । धेरै जोडबल र जबर्जस्ती गरेपछि मात्र त्यो मानिसले पुस्तक पसलको  मालिकलाई बोलाइदियो ।

 मालिक आएपछि उसले भन्यो सुन्नुहोस् त यो पुस्तकको मूल्य कति होला,  तपाईंको काउन्टरमा बस्ने काउन्टर बोइलाई ५० सेन्ट पुस्तकलाई २ सेन्ट कम गरी ४८ सेन्ट गर्नुहोस् न भनेको मान्नु भएन अलिकति मिलाएर यो पुस्तकको मूल्य कति तिर्नुपर्ने हो थोरै छुट गरेर भनिदिनुस् न भन्यो । पसलको मालिकले सो पुस्तकको मूल्य ६० सेन्ट पर्छ भनेपछि त्यो विद्यार्थी झनै अवाक् भयो । भर्खरै तपाईको कामदारले ५० सेन्ट भनेको थियो, तपाई त पसलको साहूजी हो अलिक मूल्य कम गरिदिनुहुन्छ भनेर पो हजुरलाई अनुरोध गरेको त भनेर उसले बतायो। पुस्तकको मोल तपाईंले अलिकति भए पनि कम गरिदिनु होला भनेको त पुस्तकको मूल्य थपेर झन् किन ६० सेन्छ पुरयाउनुभयो भनी प्रश्न गरे । 

तपाईको कामदारले ५० सेन्ट भनेकाले तपाईले कम गरिदिनुहुन्छ भनेर पो अनुरोध गरेको भनेर उसले आफ्नो कुरा दोह्रायो । त्यसपछि ती किताब पसलका मालिकले  उत्तर दिंदै भने ५० सेन्ट पुस्तकको मोल हो अनि १० सेन्ट मेरो समयको मूल्य हो । तपाईंले जति अबेला गर्नुहुन्छ, जति मेरो समय लिनुहुन्छ जति ढिला गर्नुहुन्छ, यसको मूल्य त्यति नै बढेर उक्त रकम यसै पुस्तकमा थपिएर जान्छ भनेर प्रष्ट पारिदिए । त्यसपछि उक्त विद्यार्थीले बाध्य भएर साहूजीले भने बमोजिमको ६० सेन्ट तिरेर उक्त पुस्तक किने । समयको महत्व र मूल्य बताउने पसलका मालिक थिए बेन्जामिन फ्रेंकलिन । जो पछि गएर अमेरिकाका प्रख्यात आविष्कारक, राजनीतिज्ञ तथा दार्शनिक बने।

आलस्यमा समय बिताउनु भनेको जिन्दगी बरबाद पार्नु हो, उमेर जानु हो र काल कुर्नु हो । आजको काम भोलि भनेर टाल्नु भनेको तपाईले आफ्नो कामलाई टालेको होइन, आफ्नो भाग्य टालेको हो। यो संसारमा त्यो धनी मानिस कोही छैन, जसले आफ्नो बितेको समय खरिद गर्न सकोस् र संसारमा त्यो गरिब मानिस कोही छैन, जसले आफ्नो भाग्य बदल्न नसकोस् ।  

प्रकाशित: ८ असार २०७८ ०७:४१ मंगलबार

महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी

टुँडिखेलमा नाराजुलुसपछि प्रधानमन्त्री: नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए, हेर्ने कथाका प्रकाशले दुई/चार दिन भित्रै नागरिकता पाउने, दाहाललाई एमालेको प्रश्न: प्रधानमन्त्री पद गएको औडाहा र छटपटी यति छिटो , लिम्बू जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक, सवारी: उबेला बोक्नेको ढाड सेकियो, अहिले किन्नेको, पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने, रथयात्रामा हजारौं भक्तजन सहभागी (फोटो फिचर), उपाधिका लागि भोली नेपाल र बङ्गलादेश भिड्दै, मकाउमा स्वर्णमा चुके सुरज,असिम सर्वोत्कृष्ट.

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

मन्त्रालयले विश्वविद्यालयलाई सधैँ निर्देशन दिइरहन सक्दैनः मन्त्री भट्टराई

मन्त्रालयले विश्वविद्यालयलाई सधैँ निर्देशन दिइरहन सक्दैनः मन्त्री भट्टराई

गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध

गुल्मीका चार पालिकामा विद्युत् अवरुद्ध

फुटबल खेलाडीको तलब १८ हजारबाट ३० हजार पुग्यो

फुटबल खेलाडीको तलब १८ हजारबाट ३० हजार पुग्यो

ncell

लगइन गर्नुहोस्

सब्स्क्राइब गर्नुहोस्.

  • Preeti to unicode
  • Keshav Sir's Site
  • Rupindra Sir's Site
  • OPT ENGLISH XI
  • OPT ENGLISH XII
  • Comp. ENGLISH XI
  • Comp. ENGLISH XII

Learn English

  • TB, TG, Curri. and Ques.
  • _Curriculum
  • _Specification Grids
  • _Teacher's Guide
  • _QUESTION BANK
  • _Questions and Reference Materials
  • _Guided Writing
  • _Free Writing
  • _Movie Review
  • _Grammar Rules
  • _Grammar Exercises
  • _Grammar Quiz
  • Grade 11/12
  • _Grammar 11
  • _Guided and Free Writing
  • __Guided Writing
  • __Free Writing
  • __Questions
  • _Grade 12 (Literature Part)
  • _Grade 11 (Literature Part)
  • TSC Materials
  • __Secondary
  • __Basic (6-8)
  • _Free Competition (KHULLA)
  • __Basic (1-5)
  • _INTERNAL 25 percent (Badhuwa)

Essay (Value of Time)

Value of Time

We are in this world for a few years. We have to do a lot of duties in this period of time, therefore, we must use our time wisely. Time and tide waits for none. Time always moves forward. Time once gone never comes back. It cannot be measured with price or money so it is the most valuable thing in life. Success and failure of the people depend on the use of time. The people who use their time properly will get success in their life.

What we need can be bought but time can never be bought. Time always fleets without any rest. It cannot be controlled or limited by any power. Even the smallest unit of time is more valuable than any of the metals such as gold, silver, and diamond.

Time is equally important for all in this vast world. There is a saying time and tide waits for no man. It means that time once lost can never be regained so we have to make a routine to use our time. We should develop the habit of doing everything in the right time. We shouldn’t waste our time on useless activities like playing cards, gossiping and so on.  People who give great value to time become successful in their lives. Those who missed good opportunities of time were never successful.

We must use our time in good actions. It must not be wasted in idle deeds. Time bears great importance for people to make their future bright. Time is as important as life. If we know the value of time only then we can achieve great success in life.

essay on importance of time in nepali language

You may like these posts

Post a comment.

OUR BOOKS

HAPPY NEW YEAR

Subscribe (youtube), date and time.

Facebook Page

  • Action Research
  • Audio Materials
  • Free Writing
  • Grammar Exercises
  • Grammar Quiz
  • Grammar Rules
  • Grammar test Class 9/10
  • Guided Writing
  • License Basic (6-8)
  • License Secondary
  • Literature Part Grade 11
  • LIVE WORKSHEETS
  • Optional English (Grade 11)
  • Optional English (Grade 12)
  • Please give me feedback too.
  • Question Bank
  • Reference Materials
  • Result sheets
  • Specification Grid
  • Teachers' Guide
  • शिक्षक सेवा आयोग सामग्री

essay on importance of time in nepali language

Report Abuse

Total pageviews, contributors.

  • रुपिन्द्र प्रभावी

Social Plugin

Popular posts.

All Materials of Grade 10 (New Book 2080)

All Materials of Grade 10 (New Book 2080)

 Unit 1 Current Affairs and Issues (Grade 10) Reading II

Unit 1 Current Affairs and Issues (Grade 10) Reading II

All Units of Class Nine

All Units of Class Nine

Important sites for english.

  • British Council
  • Education World
  • Live Work Sheets
  • MCQ TIMES for all subjects
  • Road to Grammar
  • Work Sheet Place

Important Common Sites

  • National Examination Board
  • Curriculum Development Centre
  • Ministry of Education, Science and Technology
  • Teachers Service Commission
  • Centre for Education and Human Resource Development
  • The Official Portal of Government of Nepal
  • Public Service Commission
  • E-pustakalaya
  • Looma Website for 1 to 10
  • OLE Nepal-Epaath for 1 to 8
  • Department of Information
  • Nepal Law Commission

Important Blogs

About the blogger.

  • Dev Prasad Pandit

Khairahani-4, Chainpur, Chitwan

Email: [email protected]

Mobile: 9845054921

Youtube and Other Links

  • Khan Academy
  • NCED Virtual Class
  • Khullakitab
  • Lesson Plan
  • Sikai Chautari
  • Social Studies (Rajan Neupane Sir)

Menu Footer Widget

essay on importance of time in nepali language

  • Date Converter
  • Nepali Unicode
  • Preeti to Unicode
  • Unicode to Preeti
  • Digital Marketing
  • Entertainment

Essay About Dashain Festival

essay on Dashain

Dashain festival is one of the greatest festivals in Nepal. It is celebrated with great joy and jubilation. Dashain is celebrated by the Hindu followers all over Nepal. It is the festival that brings happiness and delivers the message of unity among people. This festival signifies unity, the victory of truth, and the inception of happiness.

Dashain generally falls in Nepali Month Aswin( September ) lasts for 10 days. Each day has special rituals and activities to be performed. The festival starts from Ghatasthapana and ends at Vijaya Dashami. On Ghatasthapana, people sow rice and barley seeds on the pious corner of their house to grow seedlings called Jamara.

Jamara

The first nine days of the festival are popularly called Navaratri. The goddess Durga is worshipped during this period. The 7th day is known as Fulpati and on this day Jamara is brought to the Hanuman Dhoka, Kathmandu from the Gorkha Durbar with the help of the priest. From Fulpati (8th day) until the 9th day, people sacrifice goats, ducks, buffaloes, and other birds & animals to the Goddess Durga. They worship the image of the Goddess Durga, some even visit temples. They do so wishing her blessing for power and prosperity. The main day of the Tika ie. the 10th day is called Vijaya Dashami.

On this day, people receive Tika( red-colored rice seeds ) on their forehead, Jamara on their head along with the blessings of the elder ones. They get blessings for good health, happiness, progress, prosperity, and longevity. People wear new clothes, visit relatives and enjoy delicious food items .

Dashain festival marks the victory of truth over untruth. With regard to this, Hindu scripture defines the two events as the starting of the celebration of the festival. The first one is when the cruel demon, Mahisasur was killed by the Goddess Durga. After this victory, the Dashain festival is believed to be started. Another one is when Ramchandra and Sita returned to Ayodhya after killing the evil Ravan who had kidnapped Sita. The celebration of Dashain has social and religious importance. It is an occasion of peace and goodwill.

📌 Another Essay – Essay on Importance of English Language

It is the festival in which family members gather and enjoy together. They forget their worries and indulge themselves in feasting and joy. Schools, offices, organizations, etc. remain closed during the time and people far away return back home for the festive celebration with their kith and kins. Despite this, Dashain has a dark side too. Numerous birds, animals are killed mercilessly. People engage themselves in taking drinks, different beverages, gambling, and so on. Some people even celebrate in an expensive and pompous style being in prolonged debt. Indeed, celebrating festivals like Dashain gives us complete joy and spreads a true message of brotherhood.

Other Essays

  • Essay on Dashain – 800 Words
  • Essay on Tihar – 800 Words
  • Essay in Importance of Education

Share this:

Read also related posts, privacy overview.

CookieDurationDescription
cookielawinfo-checkbox-analytics11 monthsThis cookie is set by GDPR Cookie Consent plugin. The cookie is used to store the user consent for the cookies in the category "Analytics".
cookielawinfo-checkbox-functional11 monthsThe cookie is set by GDPR cookie consent to record the user consent for the cookies in the category "Functional".
cookielawinfo-checkbox-necessary11 monthsThis cookie is set by GDPR Cookie Consent plugin. The cookies is used to store the user consent for the cookies in the category "Necessary".
cookielawinfo-checkbox-others11 monthsThis cookie is set by GDPR Cookie Consent plugin. The cookie is used to store the user consent for the cookies in the category "Other.
cookielawinfo-checkbox-performance11 monthsThis cookie is set by GDPR Cookie Consent plugin. The cookie is used to store the user consent for the cookies in the category "Performance".
viewed_cookie_policy11 monthsThe cookie is set by the GDPR Cookie Consent plugin and is used to store whether or not user has consented to the use of cookies. It does not store any personal data.

essay on importance of time in nepali language

  • SCHOLARSHIPS
  • AFFILIATION
  • TOP COLLEGES
  • STUDY ABROAD
  • ENTRANCE EXAM
  • COURSE INQUIRY
  • Jobs In Nepal Army
  • NRB Questions & Syllabus
  • Lok Sewa Vacancy Calendar
  • Bank Vacancy Calendar
  • Top +2 Colleges
  • Purb Uni Scholarship

200+ vacancies in Government Sector

  • All Articles :
  • By Categories:
  • Career Choices
  • Abroad Study Guide
  • Entrance Exam
  • Test Preparation Guides
  • Career Articles
  • Top Schools & Colleges

Education Issues

  • Top Consultancy
  • Course Guidance
  • Lok Sewa (PSC)

History Of Nepali Language and its importance

(adsbygoogle = window.adsbygoogle || []).push({});.

Dirgha Raj Prasai

Since the creation of greater Nepal, the Nepali language has been popular as an easy means of communication between all language speakers of the nation. Many years before the creation of greater Nepal, the Nepali language had been in use from Bhramhaputra in the east and Kashmir in the west. The linguists have taken the stone inscription of Adityabanshi king Damupal, dating back to 1038 BS, as the official source of Nepali language. A copperplate inscription dating back to 1280 BS is the historical evidence of Krachalya King’s victory over Kedar-land Gadawal to create Sija’s Rigime. After studying the gold inscription of Prithvi Malla of 1413 B.S, we can surmise that the Nepali language came into existence in Gorkha and Gadawal since then.

Westminster College

Linguist Balkrishna Pokharel has written that the Nepali language used in Kirat era until 1382 BS is indicated by Simrangaud king Harisingh Dev’s Pandit Jyotirishwor’s Maithiti book ‘Barnaratnakar.’ Similarly, Bhanubhakta Pokharel writes, "Five-seven hundred years prior to the unification of Nepal, the kings and rulers of the nations in this region relied on Nepali language for inter-state use as in sending letters, treaties and agreements. Prithvi Narayan Shah, during his unification campaign spanning Baise, Chaubise, Limbuwan, Khumbuwan including Apungi breakaway states, used Nepali language whenever he had to speak with the monarchs of these states." In this fashion, the Nepali language gained a status as the inter-caste medium of communication.

There are plenty of archives to indicate that Prithvi Narayan Shah, before unification of Nepal, had used Nepali language when speaking with Kantipur’s king Laxminarsingh Malla and his son Pratap Malla. There are many evidences that kings Jagat Prakash Malla, Bhupatendra Malla, Bhaskar Malla, Pratap Malla and Jayaprakash Malla used Nepali language in their correspondence. As Nepali language was already in use among the smaller states before the creation of greater Nepal, it helped Prithvi Narayan Shah in his unification campaign.

Historian Nayaraj Panta has mentioned many evidences to indicate that Nepali language was used in correspondence during the Malla era, many years before the unification campaign got underway. Panta writes, "There is a stone inscription in Bishwonath Temple erected by Bhim Malla in front of Kalbhairav at Hanumandhoka." The stone inscription dating back to Nepal Sambat (Newari calendar year) 761 during the time of Laxminarsingh Malla located at a Dabali at the side of Kathmandu’s big Gantaghar and Makhan Shivalaya is written in Nepali language. There is a stone inscription in Nepali language that Pratap Malla created at Rani Pokhari in Nepal Sambat 790. The red seal written in Nepali language by Jagat Prakash Malla in 1585 Sakh S. and Jaya Prakash Mall’s document signed in the name of God as a witness to Prithvi Narayan Shah in 3 Poush 1814 BS mentions, "Kathmandu will not ambush the materials brought from Gorkha, receive the goldsmith coming from Bhot, take the coins brought from Madhes, give Naldum to Kathmandu and do the work of Kathmandu."

Historian Shankarman Rajbhanshi writes, "The Syahamohar (authority writing) written in Poush of 1719 BS by Morang king Harishchandra Sen and Brish Sen were the papers written in Nepali language.

Makawanpur’s king Manik Sen wrote Syahamor in Nepali language to Shri Gosai and papers written under the title Kartik, 1984 BS and there are papers written in Nepali language by Budhikarna Raya in 1824 BS from Bijayapur. Nepali, Hindi, Maithili, Bhojpuri, Bangali, Gadawali languages are the children of Sanskrit language. The Sanskrit language had occupied the position of national language throughout the Licchavi rule in Nepal. (Puratatwa Sangraha 2018). During the Malla rule, Sanskrit, Nepali and Newari language including local languages were used. Before the unification of Nepal, those travelling to Gorkha, Lamjung, Kaski and Janakpur from Kathmandu spoke in Nepali language. In this way, Nepali language came into practice from Bramhaputra to Kashmir. The fact is that Nepali language is not the language enforced by the victorious rulers like kings Prithvi Narayan Shah and Mahendra.

Darjeeling’s intellectual scholar Parasmani Pradhan had said, "Nepali language is not a language belonging only to a certain caste and creed. Not only the Bhramin, Chetri castes but Gurung, Magar, Rai, Limbu, Newar, Tamang have embraced Nepali language as their language despite having their own separate mother tongues. This has created a huge Nepali caste. There is no such thing as that one should forget the person’s caste language. If some castes are trying to struggle with the concept that Nepali language is not their language, they will not allow themselves to stand firm nor will allow others to do so. The Khas sound changed into Khas language and became the language of Gorkha and Gorkhali and now it is the language of all Nepalese people. The Nepali language is accepted by the Nepalese in India’s Assam, Manipur, Darjeeling, Deharadun of Uttaranchal and Almoda. The Indian government has given an international recognition to the Nepali language treating it as that of the government language.

Nepal is home to various castes, languages and people. There are a total of 124 different languages spoken in the nation. Among them, 40/50 languages are in developed state. Maithili, Bhojpuri, Awadhi, Magar, Gurung, Tamang, Sherpa, Newar, Tharu, Rajbanshi, Limbu, Rai, Thakali, Sunuwar, Satar, Urdu are popular in their own communities. The Hindi language is also spoken at some places due to the open border. However, the influence of the Hindi language as compared to what the local mother tongues have is none. Hindi is the national language of India. To adopt Indian national language is tantamount to accepting Indian dominance, which the Nepalese people are against. Since 2006, our thinking after independence has been increasingly influenced by the antinationalist elements and foreigners. This is not good for the Nepalese people.

Nepal is very rich in terms of language. This does not mean that every local language should be turned into an official language. If attempts are made in this direction, it may create difficulties in many aspects. A Newar scholar Ashok Shrestha writes, "It is nothing more than intellectual folly to launch agitation supporting the concept of Baise and Chaubise states (22 and 24 states). Kathmandu is the capital; it is natural that multi-castes of people from diverse geographical areas stretching from Mechi in the east to Mahakali are gathered here. There is a hidden mentality to make these people that cannot speak Newari cross Thankot." Thus, people speaking different language need to sacrifice on account of nationality. Following the unification of Nepal, all the castes and creeds of the nation have merged into a single caste of being Nepali in the mainstream of greater Nepal. In 2008, at the oath taking ceremony of the Constituent Assembly (CA) members, they took oath in fifty different languages and made fun of national unity.

The first Vice President of Republic Nepal Parmananda Jha, who has three decade’s experience as a justice, disregarded the national attire and took oath in Hindi language, an act which was against the constitution. The Maoist chairman Pushpa Kamal Dahal ‘Prachanda’ appeared in suit and tie to take the oath of office as the Prime Minister. How shameful is it? This effort to disdain Nepalese identity was a big defect. The national attire that reflects the Nepalese identity is Daura-Suruwal and Dhaka Topi. There were no debates raised on the subject of this national attire even after the restoration of democracy in the nation. The Nepalese language is recognized as the national language since the unification. The Nepalese kings, Nepali Congress leader BP Koirala, Matrika Prasad Koirala, Tanka Prasad Acharya, K I Singh, all the leaders, including the communist leaders and poets, have never disgraced the national attire.

Newars are nationalists. However, on purpose or inadvertently, the debate on language was started from Newars of Kathmandu. Newars are taken aback as the communal harmony existing in the nation is rickety. Newars have a huge contribution in creating awareness of Hindu and Budhist religions in Nepal. The local mother tongues can be used to save national assets through literary writings, dramas, cinemas, dance and songs. The government has made arrangement for lessons in Newari, Maithili and other languages in schools.

In such a context where the globe is becoming a village, it would not be appropriate to get entangled in a dispute of whether the local language should be given space as official language of correspondence. For example, at Dhapkharka of Bhojpur, a Sherpa school was set up a few years ago with the intention of developing the mother tongue. Although NGOs worked ardently and the students flocked the school for some days, it closed down afterwards. The desire to learn Newari language in TU is depleting. The Newari-language department in Tri-Chandra Campus is empty. Some schools are offering courses in Limbu, Gurung, Magar, Tamang and Urdu languages. If these languages had a prospect in the international arena, it could have been taken as a positive step. If forceful attempts are made to transform the local ethnic languages into official language of correspondence, it will result in ethnic conflict, which, in turn, may harm national unity. The Nepalese scattered here and in other nations should be alert to prevent such a situation.

source: Prasai,Dirgha Raj(2011),"History Of Nepali Language And Its Importance ", 27 Feb 2011, Rising Nepal

Online Education: A Hobson’s Choice

Online Education: A Hobson’s Choice

Perspectives On Female Education

Perspectives On Female Education

Debate Surfacing After SEE Results

Debate Surfacing After SEE Results

Ways To Upgrade Engineering Education

Ways To Upgrade Engineering Education

Online School Education And Digital Literacy

Online School Education And Digital Literacy

Challenges Of Higher Education

Challenges Of Higher Education

Featured news.

Tribuvan University CMAT Entrance Exam centers

Tribuvan University CMAT Entrance Exam centers

CTEVT publishes results

CTEVT publishes results

TSC Secondary Level Teachers Examination Results

TSC Secondary Level Teachers Examination Results

CTEVT Examination Routine, Exam Centers, Entrance notice 2081 2024

CTEVT Examination Routine, Exam Centers, Entrance notice 2081 2024

TSC Teaching License Notice, Result, Exam Syllabus, Curriculum updates

TSC Teaching License Notice, Result, Exam Syllabus, Curriculum updates

TSC Exam Question for Lower Secondary Level, Teacher Position 2081 (2024) - All Subjects

TSC Exam Question for Lower Secondary Level, Teacher Position 2081 (2024) - All Subjects

Featured articles.

Lok Sewa Aayog (PSC) Exams Reading Materials 2081

Lok Sewa Aayog (PSC) Exams Reading Materials 2081

Officer Cadet Exam Syllabus - Nepal Army

Officer Cadet Exam Syllabus - Nepal Army

Lok Sewa Old Past Exam Questions for Assistant and Officer Level

Lok Sewa Old Past Exam Questions for Assistant and Officer Level

Lok Sewa Vacancy Calendar 2081 2082 ( All Provinces)

Lok Sewa Vacancy Calendar 2081 2082 ( All Provinces)

Nepal Rastra Bank Exam Preparation:  Question, Answer, Syllabus

Nepal Rastra Bank Exam Preparation: Question, Answer, Syllabus

Syllabus of Lok Sewa Kharidar Exam

Syllabus of Lok Sewa Kharidar Exam

Featured vacancies.

Jobs at World Health Organization (WHO); Salary: NPR 156K+ per month

Jobs at World Health Organization (WHO); Salary: NPR 156K+ per month

280 vacancies at Nepalese Army

280 vacancies at Nepalese Army

Securities Board of Nepal (SEBON) announces vacancy for Assistant and Officer level positions

Securities Board of Nepal (SEBON) announces vacancy for Assistant and Officer level positions

Nepal Rastra Bank announces vacancy for Assistant and Officer Level positions

Nepal Rastra Bank announces vacancy for Assistant and Officer Level positions

Shangrila Development Bank announces vacancy for Trainee; Freshers can APPLY

Shangrila Development Bank announces vacancy for Trainee; Freshers can APPLY

Teach for Nepal Fellowship ( 35 positions)

Teach for Nepal Fellowship ( 35 positions)

Would you like to advertise here.

United Academy Plus Admission

Connect with us

Class Ace emblem

Second Essay

Request another, follow class ace for product announcements and ai tips & tricks:.

Follow on Instagram

मेरो देश नेपाल बारे निबन्ध | Essay on my country nepal in nepali

मेरो देश नेपाल बारे निबन्ध | essay on my country nepal in nepali , मेरो देश नेपाल बारे निबन्ध (१५० शब्दहरु ) mero desh essay in nepali language, मेरो देश को बारेमा निबन्ध 200 शब्दमा essay on my country in nepali in 200, मेरो देश नेपाल बारे निबन्ध (२५० शब्दहरु ) mero desh nepal essay in nepali, मेरो देश को बारेमा निबन्ध 300 शब्दमा essay on my country in nepali in 300, मेरो देश नेपाल बारे निबन्ध ( ५०० शब्दहरु) essay on my country nepal in nepali in 500 words, recommended posts, post a comment.

Thanks for visit our site, please do not comment any spam link in comment box.

एक टिप्पणी भेजें

Contact form.

Logo

Essay on Nepali Culture

Students are often asked to write an essay on Nepali Culture in their schools and colleges. And if you’re also looking for the same, we have created 100-word, 250-word, and 500-word essays on the topic.

Let’s take a look…

100 Words Essay on Nepali Culture

Introduction to nepali culture.

Nepali culture is like a beautiful garden with many kinds of flowers. It is a mix of traditions, values, and customs. This culture comes from the people of Nepal, a country in South Asia. It is known for its mountains, like Mount Everest, and its history.

Language and Religion

In Nepal, many people speak Nepali, but there are over 120 other languages too. Religion is important, with Hinduism and Buddhism being the most followed. Many festivals come from these religions, which people celebrate with joy.

Festivals and Food

Nepali festivals are colorful and full of life. Dashain and Tihar are the biggest ones. People eat special foods, play music, and enjoy dances. The food in Nepal is tasty and includes dishes like dal bhat (rice and lentils) and momo (dumplings).

Traditional Clothing

In Nepal, traditional clothes are worn with pride. Men wear a daura-suruwal and women wear a sari or kurta. These clothes are often made with bright colors and fine materials, showing the beauty of Nepali handwork.

Art and Music

250 words essay on nepali culture.

Nepali culture is like a beautiful garden with many kinds of flowers. It is rich with traditions, festivals, music, and dances. Nepal is a country in South Asia, home to the tall Mount Everest and many other mountains. The people living there come from different backgrounds and speak many languages, but they all share the culture of Nepal.

Festivals and Celebrations

One of the most important parts of Nepali culture is festivals. Dashain is the biggest festival where families come together, enjoy food, and children get gifts. Tihar, another festival, is when people light up their homes with candles and lamps. They also honor animals like crows, dogs, and cows. These festivals show how Nepalese people love family, nature, and animals.

Food in Nepal

The food of Nepal is tasty and unique. Dal Bhat, which is rice and lentil soup, is a common meal. Momos, which are like dumplings filled with meat or vegetables, are very popular too. The food is not just about eating; it is a way for families to sit together and share their day.

In Nepal, people wear special clothes that are part of their culture. Men often wear a dress called Daura-Suruwal and a cap named Dhaka Topi. Women wear beautiful long skirts called Gunyu Cholo. These clothes are not just for daily wear but also for special occasions to show respect to their culture.

In conclusion, Nepali culture is full of life, colors, and joy. It brings people together through festivals, food, and clothing. Even though it has many different parts, they all fit together to make the culture of Nepal special and interesting for everyone, especially for students learning about new places in the world.

500 Words Essay on Nepali Culture

In Nepal, many languages are spoken. Nepali is the main language, but people also speak Maithili, Bhojpuri, and dozens of other languages. This shows how diverse the country is. Religion is a big part of life in Nepal. Most people follow Hinduism or Buddhism. The two religions mix in many ways, showing respect and peace among the people.

Nepal is known for its colorful festivals. Dashain is the biggest festival. It is a time when families come together, share food, and give blessings. Tihar, also known as the festival of lights, is another important celebration. People light up their homes and honor animals like dogs and cows. These festivals show the joy and kindness in Nepali culture.

Food and Cuisine

The clothes in Nepal are bright and beautiful. Women often wear sarees or a long skirt called a ‘gunyu cholo’. Men wear a ‘daura suruwal’, which is a shirt and trousers with a Nepali style. These clothes are worn with pride, especially during festivals and important events. They are a symbol of the Nepali way of life.

Music and Dance

Music and dance are important in Nepal. They tell stories of the land and its people. Traditional instruments like the ‘madal’ and ‘sarangi’ make music that touches the heart. Folk dances are performed during festivals. They are full of energy and smiles, showing the happiness of the Nepali spirit.

Arts and Crafts

Nepali culture is a wonderful mix of people, traditions, and nature. It is like a colorful painting that tells a story of harmony and friendship. The culture is deep and alive, touching everyone who experiences it. It is a treasure that the people of Nepal share with the world, and it makes the country a special place full of warmth and beauty.

That’s it! I hope the essay helped you.

If you’re looking for more, here are essays on other interesting topics:

Happy studying!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Results for essay on importance of time in nep... translation from English to Nepali

Human contributions.

From professional translators, enterprises, web pages and freely available translation repositories.

Add a translation

essay on importance of tree in nepali language

नेपाली भाषामा रूखको महत्त्वमा निबन्ध

Last Update: 2020-08-07 Usage Frequency: 1 Quality: Reference: Anonymous

essay on importance of time in nepali

Last Update: 2021-02-10 Usage Frequency: 1 Quality: Reference: Anonymous

essay on importance of internet in nepali language

नेपाली भाषामा इन्टरनेटको महत्त्वमा निबन्ध

Last Update: 2021-04-01 Usage Frequency: 1 Quality: Reference: Anonymous

essay on importance of forestin nepali language

Last Update: 2024-03-22 Usage Frequency: 25 Quality: Reference: Anonymous Warning: Contains invisible HTML formatting

essay on importance of student life in nepali language

नेपाली भाषामा विद्यार्थी जीवनको महत्वमा निबन्ध

Last Update: 2020-04-26 Usage Frequency: 1 Quality: Reference: Anonymous

essay on importance of game in nepali

नेपालीमा खेलको महत्त्वमा निबन्ध

Last Update: 2024-03-17 Usage Frequency: 7 Quality: Reference: Anonymous

essay on importance of forest and jungle in nepali language

Last Update: 2017-10-10 Usage Frequency: 2 Quality: Reference: Anonymous

essay on importance of forest in nepali

नेपालीमा वनको महत्त्वमा निबन्ध

Last Update: 2024-03-22 Usage Frequency: 6 Quality: Reference: Anonymous

essay on importance of nepali language in student life

विद्यार्थी जीवनमा नेपाली भाषाको महत्वमा निबन्ध

Last Update: 2019-12-05 Usage Frequency: 1 Quality: Reference: Anonymous

essay on importance of time

समय को महत्व मा निबंध

Last Update: 2017-12-09 Usage Frequency: 2 Quality: Reference: Anonymous

essay on importance of jungle in nepali language of country nepeal

नयाँ देशको नेपाली भाषामा जंगलको महत्त्वमा निबन्ध

Last Update: 2019-12-27 Usage Frequency: 1 Quality: Reference: Anonymous

eassay on importance of work essay in nepali language

नेपाली भाषामा काम निबन्धको महत्त्वमा निबन्ध

Last Update: 2020-07-29 Usage Frequency: 1 Quality: Reference: Anonymous

nepali essay on importance of time

समयको महत्वबारे नेपाली निबन्ध

Last Update: 2023-11-05 Usage Frequency: 1 Quality: Reference: Anonymous

Get a better translation with 7,922,395,291 human contributions

Users are now asking for help:.

IMAGES

  1. समयको महत्व नेपाली निबंध । Importance of Time Essay in Nepali

    essay on importance of time in nepali language

  2. Essay on importance of time in Nepali समयको महत्व मा निबंध

    essay on importance of time in nepali language

  3. समयको महत्व निवन्ध नेपालीमा । Nepali Essay on Samayko Mahatva।Essay on Importance of Time in Nepali

    essay on importance of time in nepali language

  4. Importance of Time Essay in Nepali

    essay on importance of time in nepali language

  5. Essay on importance of time in nepali. समय को महत्व मा निबन्ध

    essay on importance of time in nepali language

  6. समयको महत्वमा निबन्ध |Essay on importance of time in nepali

    essay on importance of time in nepali language

COMMENTS

  1. समयको महत्वमा निबन्ध |Essay on importance of time in nepali

    by Hindi Me Nibandh - अप्रैल 18, 2021 0 टिप्पणियाँ. समयको महत्वमा निबन्ध |Essay on importance of time in nepali | samayko mahatva essay in nepali. समय पैसा भन्दा मूल्यवान छ; किनकि यदि पैसा खर्च ...

  2. समयको महत्व नेपाली निबंध । Importance of Time Essay in Nepali

    समयको महत्व नेपाली निबंध । Importance of Time Essay in Nepali | Nepali Essay on Samayko Mahatvaदोस्तों आज के इस ...

  3. समयको महत्त्व निबन्ध नेपालीमा

    NEPALI ESSAY , GET NEPALI ESSAYS, NEPALI POEMS, NEPALI STORIES, NEPALI BIOGRAPHY, NEW GAJAL AND PRACTICE BOOKS OF ALL SUBJECTS. READ NEPALI ARTICLES. ... Essay on Time in Nepali by Kingslayer sky-November 25, 2020 0 Comments . समयको महत्त्व ...

  4. समयको महत्व निवन्ध नेपालीमा । Nepali Essay on Samayko Mahatva।Essay on

    समयको महत्व निवन्ध नेपालीमा । Nepali Essay on Samayko Mahatva।Essay on Importance of Time in Nepali#essay #Importaceoftime#times # ...

  5. Importance of Time (Nepali Essay)

    IMPORTANCE OF TIME (NEPALI ESSAY) समय. जीवन र प्रकृतिको प्रवाहमय परिवर्तन गति हो । समयको महत्वलाई बुझ्न सकिएन र चलिएन भने प्राप्त गरिएका उपलब्धिहरु पनि ...

  6. निबन्ध: समयको महत्त्व

    Home Nepali निबन्ध: समयको महत्त्व | Essay On Importance Of Time In Nepali by Saksham Giri July 26, 2022 समयको महत्त्व

  7. समयको महत्व

    लक्ष्मण श्रेष्ठ. सबै मानिसले समयलाई समान महत्व दिएको हुन्न । कसैले समयको सदुपयोग गर्दछन् भने कसैले फाल्तु काममा समयको दुरुपयोग ...

  8. समयको महत्त्व निबन्ध ।। essay on value of time in nepali || समयको

    समयको महत्त्व निबन्ध ।। essay on value of time in nepali || समयको महत्त्व निबन्ध ||समयको महत्त्व ...

  9. Essay (Value of Time)

    Time always fleets without any rest. It cannot be controlled or limited by any power. Even the smallest unit of time is more valuable than any of the metals such as gold, silver, and diamond. Time is equally important for all in this vast world. There is a saying time and tide waits for no man. It means that time once lost can never be regained ...

  10. Essay About Dashain Festival

    Dashain festival is one of the greatest festivals in Nepal. It is celebrated with great joy and jubilation. Dashain is celebrated by the Hindu followers all over Nepal. It is the festival that brings happiness and delivers the message of unity among people. This festival signifies unity, the victory of truth, and the inception of happiness.

  11. Essay on importance of time in Nepali समयको महत्व मा निबंध

    importance of time essay on importance of time how to write essay on importance of time in nepali by nabin kumar Singh

  12. History Of Nepali Language and its importance,

    Makawanpur's king Manik Sen wrote Syahamor in Nepali language to Shri Gosai and papers written under the title Kartik, 1984 BS and there are papers written in Nepali language by Budhikarna Raya in 1824 BS from Bijayapur. Nepali, Hindi, Maithili, Bhojpuri, Bangali, Gadawali languages are the children of Sanskrit language.

  13. Write an essay about The importance of time in nepali language in 3

    The importance of time in the Nepali language cannot be overstated. Time plays a crucial role in eve... Open Menu. Close Menu. Answers. Login. Free Trial. AI Tools. Answers. Lessons Apps Membership. Login. Free Trial. AI Essay Writer. Write an essay about The importance of time in nepali language in 3 paragraph. Asked on 11/2/2023, 2 pageviews ...

  14. समयको महत्व निवन्ध नेपालीमा । Nepali Essay on Samayko Mahatva । Essay

    समयको महत्व निवन्ध नेपालीमा । Nepali Essay on Samayko Mahatva । Essay on Importance of Time in Nepali

  15. Importance of Time (Nepali Essay)

    IMPORTANCE OF TIME (NEPALI ESSAY) समय समय एउटा वेग वा गति हो जो निरन्तर आफ्नै हिसावले अगाडि बढिरहेको हुन्छ । न हामीले यसलाई रोक्न ... समय समय एउटा वेग वा ...

  16. Selected Nepali Essays

    Selected Nepali Essays. ... Kurseong Lamichhane land Laxmi Prasad Devkota leaves look Lotus Gem mind mother mountain Narayani Narsing nation natural Nepalese Nepali language Nepali literature never night one's Parbatis peepul tree pigeon poems poet Pokhara Pradhan Prasad Puraskar Radio Nepal Rana Tharus reach remember river road salt Sanskrit ...

  17. मेरो देश नेपाल बारे निबन्ध

    आज मेरो देश नेपाल बारे निबन्ध (essay on my country nepal in nepali) कक्षा ५, ६, ७, ८, ९, १०, ११ र १२ का लागि 150, 200, 250, 300, 500 शब्दमा छन ।

  18. Importance of Time Essay in Nepali

    Value of time easy essay writing in Nepali.https://youtu.be/e96-lpwBnE8

  19. Nepali language

    Nepali (English: / n ɪ ˈ p ɔː l i /; [3] Devanagari: नेपाली, ) is an Indo-Aryan language native to the Himalayas region of South Asia.It is the official, and most widely spoken, language of Nepal, where it also serves as a lingua franca.Nepali has official status in the Indian state of Sikkim and in the Gorkhaland Territorial Administration of West Bengal.

  20. Essay on Nepali Culture

    Language and Religion. In Nepal, many people speak Nepali, but there are over 120 other languages too. Religion is important, with Hinduism and Buddhism being the most followed. Many festivals come from these religions, which people celebrate with joy. Festivals and Food. Nepali festivals are colorful and full of life.

  21. अनुशासनको महत्त्व नेपाल निबन्ध

    अनुशासनको महत्त्व नेपाल निबन्ध | Essay on Importance of Discipline in Student | Nepali essaydoston is video mein humne anushasanon ko mahatva ...

  22. Translate essay on importance of time in in Nepali

    Users are now asking for help: Contextual translation of "essay on importance of time in nepali language" into Nepali. Human translations with examples: bla ba bla.

  23. विद्यार्थी जीवनमा अनुशासनको महत्त्व निबन्ध

    नेपाली निबन्ध - विद्यार्थी जीवनमा अनुशासनको महत्त्व Nepali Essay - The importance of discipline in student ...